दक्षिणी टास्मेनियाको पोर्ट आर्थरमा भएको गोली काण्डमा ३५ जनाको मृत्यु र दर्जनौँ अन्य घाइते भएको घटनाको करिब ३० वर्ष पुगेको छ । २८ एप्रिल सन् १९९६ को यस घटनापछि बन्दुक फिर्ता गरे बापत रकम पाउने वा बाई ब्याक अभियान चलाइयो र बन्दुकको स्वामित्वसम्बन्धी अन्य सुधारहरू पनि लागू गरिए। तर फेरी गत वर्ष डिसेम्बरमा बोन्डाइ बीचमा भएको आक्रमणमा १५ जनाको मृत्यु भएपछि समुदायमा रहेका बन्दुकको सङ्ख्या घटाउन अझ धेरै काम गर्नुपर्ने आवाज उठिरहेका छन्। यसबारे थप रिपोर्टमा सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





