FILE PHOTO - Greater One-horned Rhino calf Hari (C) photographed in 2021 with his mother Amala at Taronga Western Plains Zoo, Dubbo, where Katharina Pollock (R) was one of his keepers. Credit: Handout/Jake Williams via Mandy Turner
आमा अमेरिकी, बुवा जापानी, जन्म अस्ट्रेलियन र नाम नेपाली - यो हो हालै सिड्नीको टरोङ्गा चिडियाखानामा सारिएका एक-सिङ्गे गैँडा हरिको कथा, जुन हामीले आफ्नो आर्काइभबाट झिकेर फेरी यहाँहरू माझ ल्याएका छौँ। यो सामाग्री एसबीएस नेपाली वेबसाइटमा पहिलो पटक सोमवार, १३ डिसेम्बर २०२१ मा प्रकाशित भएको थियो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।