SKIP TO MAIN CONTENT

अस्ट्रेलियाबाट तीजको कोसेली ‘अच्छा लेकिन रेलैमा'

Bijay Jung Thapa and Rina KC during the song shoot.
Bijay Jung Thapa and Rina KC during the filming of the music video for 'Achchha Lekin Railaima'. Credit: Supplied by Rina KC

तीजको अवसरमा सिड्नी निवासी कलाकार विजय जङ्ग थापा, नृत्य प्रशिक्षक रिना केसी, गायिका शान्ति श्री परियार र संगीतकार झलक सङ्गीतमको सहकार्यमा तयार भएको नयाँ तीज गीत ‘अच्छा लेकिन रेलैमा’ सार्वजनिक भएको छ। नेपाल र अस्ट्रेलियाबीचको सांगीतिक सहकार्यको उदाहरण बनेको यस गीतको सिर्जना, अस्ट्रेलियाबाट गीत निर्माण गर्दाको अनुभव तथा दोस्रो पुस्ताका नेपालीहरूमा भाषा, संस्कृति र नेपाली गीत–संगीतको महत्वबारे विजय जङ्ग थापा र रिना केसीसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

तीजको अवसरमा सिड्नी निवासी कलाकार विजय जङ्ग थापा, नृत्य प्रशिक्षक रिना केसी, गायिका शान्ति श्री परियार र संगीतकार झलक सङ्गीतमको सहकार्यमा तयार भएको नयाँ तीज गीत ‘अच्छा लेकिन रेलैमा’ सार्वजनिक भएको छ। नेपाल र अस्ट्रेलियाबीचको सांगीतिक सहकार्यको उदाहरण बनेको यस गीतको सिर्जना, अस्ट्रेलियाबाट गीत निर्माण गर्दाको अनुभव तथा दोस्रो पुस्ताका नेपालीहरूमा भाषा, संस्कृति र नेपाली गीत–संगीतको महत्वबारे विजय जङ्ग थापा र रिना केसीसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now