SKIP TO MAIN CONTENT

नेपाल अपडेट: अविरल वर्षा पछि सामान्य बन्दै जनजीवन

Nepal: Flood.
On October 4, 2025, in Kathmandu, Nepal, residents carry their belongings while wading through a flooded locality along the banks of the overflowing Bagmati River after heavy rainfall. Source: AAP, AAP / Michael Nigro / Abhishek Maharjan

आइतवारदेखि मनसुनी वायुको प्रभाव कम हुँदै गएको नेपालको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ। भारी वर्षा पछि बाढी र पहिरोका कारण कतिपय स्थानमा सडकहरू भने अझै खुल्न सकेका छैनन्। यो लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

आइतवारदेखि मनसुनी वायुको प्रभाव कम हुँदै गएको नेपालको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ। भारी वर्षा पछि बाढी र पहिरोका कारण कतिपय स्थानमा सडकहरू भने अझै खुल्न सकेका छैनन्। यो लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now