Nepalese Association of Victoria celebrated Children's Day on Sunday, 15 October 2023. Source: Facebook / Nepalese Association of Victoria
नेप्लिज एसोसिएसन अफ भिक्टोरिया(न्याभ) को आयोजनामा मेलबर्नस्थित एपिङ मेमोरियल हलमा आइतवार, १५ अक्टोबरमा बाल दिवस मनाइएको छ। सन् २००७ देखि लगातार रूपमा न्याभले नेपाली भाषी समुदायका बालबालिकाहरू बिच विभिन्न क्रियाकलाप गर्दै यस दिवस आयोजना गर्दै आएको छ। 'इन्क्लुजन फर एभ्री चाइल्ड' भन्ने नाराका साथ यसपालि दस वटा विद्यालयहरूको सहभागिता रहेको संस्थाका सचिव आलोक पौडेलले एसबीएस नेपालीलाई बताएका छन्। 'म्याजिक शो' सहित सांस्कृतिक नृत्य, भाषणकला लगायत प्रतिभाहरूको प्रस्तुति समावेश गरिएको उक्त कार्यक्रम बारे पौडेलसँगको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।