Listen to the SBS Nepali radio program, first aired on SBS South Asian on Tuesday, 12 May 2026. Credit: (Top) AAP Image/ Bianca De Marchi (L), Dimitrios Kambouris/Getty Images for The Met Museum/Vogue (R), (Bottom) Subaas Shrestha/NurPhoto via Getty Images (L), Sunita Pokharel, Getty Images/Traceydee Photography (R)
मङ्गलवार, १२ मे सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र बिहीवार १४ मेमा एसबीएस रेडियो २ मा पुनः प्रसारण हुने एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्ला सात दिनका अस्ट्रेलिया केन्द्रित समाचार, दक्षिणी न्यु साउथ वेल्सको फाराको उपनिर्वाचनमा वन नेसनको ऐतिहासिक जितका बारेमा चर्चा गरेका छौँ। त्यस्तै नेपाल समाचारमा काठमाण्डू नदी किनारमा रहेका सुकुम्वासी बस्ती र अव्यवस्थित घर टहरा हटाउन विधि र प्रक्रिया अवलम्बन गर्न सर्वोच्चको आदेश, अस्ट्रेलियाको संघिय बजेटलाई लिएर रहेको अपेक्षा र फेसन डिजाइनिङ करिअरबारे प्रवल गुरुङसँगको कुराकानी राखेका थियौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।