Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपालमा हवाई सुरक्षा चिन्ता: 'पाइलटमा नै म त्रुटि देख्दिन'

Senior Captain Yuvraj Kumar Bhattarai of Nepal shares his nearly four decades of flying experience.

Senior Captain Yuvraj Kumar Bhattarai of Nepal shares his nearly four decades of flying experience. Credit: SBS/Prayas Dulal, AAP/Sipa USA/Skanda Gautam

नेपाली आकाशमा पछिल्लो समय लगातार दुर्घटना भएपछि हवाई सुरक्षाको विषय चौतर्फी रूपमा उठेको छ। यस्ता घटनाले नेपालको हवाई सुरक्षा बारे प्रश्न उठाएको नेपाल सरकारले पनि स्वीकार गरिसकेको छ। झन्डै चार दशकको उडान अनुभव बोकेका वरिष्ठ क्याप्टेन युवराजकुमार भट्टराईले नेपालमा हवाई जहाज उडाउँदाको उनको अनुभव र हवाई सुरक्षाका विषयमा नेपाल संवाददाता प्रयास दुलालसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Prayas Dulal

Source: SBS

Share this with family and friends

नेपाली आकाशमा पछिल्लो समय लगातार दुर्घटना भएपछि हवाई सुरक्षाको विषय चौतर्फी रूपमा उठेको छ। यस्ता घटनाले नेपालको हवाई सुरक्षा बारे प्रश्न उठाएको नेपाल सरकारले पनि स्वीकार गरिसकेको छ। झन्डै चार दशकको उडान अनुभव बोकेका वरिष्ठ क्याप्टेन युवराजकुमार भट्टराईले नेपालमा हवाई जहाज उडाउँदाको उनको अनुभव र हवाई सुरक्षाका विषयमा नेपाल संवाददाता प्रयास दुलालसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now