सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न गठित समिति माथि नै प्रश्न चिन्ह उठेको साथै पहिलो महिला मुख्य सचिवका रूपमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन्। यी लगायत नेपालका पछिल्ला सात दिनका प्रमुख समाचारहरू नेपाल सम्वाददाता प्रयास दुलालबाट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





