A scathing report from the Australian Securities and Investments Commission (ASIC) says bank and non-bank lenders are failing struggling customers. Source: Pixabay
कर्पोरेट क्षेत्रलाई नियमन गर्ने संस्था अस्ट्रेलियन सेक्युरिटीज एन्ड इन्भेस्टमेन्टस् कमिसन (एसिक) भनिने अस्ट्रेलियन सुरक्षा तथा लगानी आयोगको नयाँ प्रतिवेदनले घरको ऋण तिर्न गाह्रो परेका मानिसहरूको सङ्ख्या बढेको जनाएको छ। त्यस्तै, जीवनयापनको लागत उच्च रहँदा धेरै घरपरिवारहरू आर्थिक दबाबमा परेका छन्। यस्तो समयमा बैङ्कहरूले आवश्यकता अनुसार सहयोग नगरेको उक्त रिपोर्टले देखाएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।