गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाले खरिद गरेको कार्यालयको उद्घाटन कार्यक्रममा नेपाली समुदायमा देखिएका पानीमा डुबेर ज्यान गुमाउनेदेखि जुवाको लतका समस्याहरू बारे चर्चा भएको छ। शुक्रवार, १४ जुनमा न्यु साउथ वेल्स राज्यका प्रिमियर क्रिस मिन्सले सिड्नीको मेरिल्यान्ड्समा अवस्थित कार्यालयको उद्घाटन गर्दै यसले समुदायका लागि काम गर्ने ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




