SKIP TO MAIN CONTENT

'अस्ट्रेलियामा सेटल भए पछि नेपालका दुर्गम ठाउँमा सेवा गरौँ': क्यान्बराकी डाक्टर ब्युलक ल्याम

Dr Buuloc Lam provided free dental services in different parts of Nepal.
Dr Buuloc Lam provided free dental services in different parts of Nepal. Credit: Supplied/Buuloc Lam

हरेक वर्षको जुन महिनामा अस्ट्रेलियाका महाराजा चार्ल्स तृतीयाको जन्मोत्सवको अवसर पारेर देश तथा विदेशमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने मानिसहरूलाई सम्मान गर्ने गरिन्छ। यसै सन्दर्भमा, यसपालि दन्त्य चिकित्साको क्षेत्रमा पुराएको योगदान र स्वयंसेवाका लागि क्यान्बराकी एक जना डाक्टर ब्युलक ल्याम पनि सम्मानित भएकी छिन्। डा. ल्याम अर्डर अफ अस्ट्रेलिया 'जनरल डिभिजन' पदकबाट सम्मानित भएकी हुन्। ब्युलक ल्यामले नेपालमा पनि निःशुल्क दन्त्य चिकित्सा सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएकी छिन्। नेपालसँगको सम्बन्ध, नेपाली मानिसहरू र दन्त्य चिकित्सा एवं स्वयंसेवाका बारेमा उनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

हरेक वर्षको जुन महिनामा अस्ट्रेलियाका महाराजा चार्ल्स तृतीयाको जन्मोत्सवको अवसर पारेर देश तथा विदेशमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने मानिसहरूलाई सम्मान गर्ने गरिन्छ। यसै सन्दर्भमा, यसपालि दन्त्य चिकित्साको क्षेत्रमा पुराएको योगदान र स्वयंसेवाका लागि क्यान्बराकी एक जना डाक्टर ब्युलक ल्याम पनि सम्मानित भएकी छिन्। डा. ल्याम अर्डर अफ अस्ट्रेलिया 'जनरल डिभिजन' पदकबाट सम्मानित भएकी हुन्। ब्युलक ल्यामले नेपालमा पनि निःशुल्क दन्त्य चिकित्सा सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएकी छिन्। नेपालसँगको सम्बन्ध, नेपाली मानिसहरू र दन्त्य चिकित्सा एवं स्वयंसेवाका बारेमा उनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now