पूर्व गोर्खा सैनिक भरम्शेर राई सन् १९८८ मा अस्ट्रेलिया आएका थिए। त्यति बेला गोर्खा सैनिकको सम्मानमा मेलबर्नको गिप्सल्यान्डमा गोर्खा बस्ती नै बसाइएको उनी बताउँछन्। हाल मेलबर्नमा समाजसेवा गर्दै आइरहेका भरम्शेर राईले एसबीएस नेपालीसँगको कुराकानीमा अस्ट्रेलियासँग जोडिएको गोर्खा सैनिकको इतिहासबारे नयाँ पुस्तालाई बुझाउनु पर्ने बताएका छन्।
नोट: यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





