Prime Minister Anthony Albanese arriving at Cook Island for the Pacific Islands Forum (PIF) on Tuesday, 7 November 2023. Source: AAP / MICK TSIKAS/AAPIMAGE
केही वर्ष यता विभिन्न कारणले अवरोध झेल्दै आएका प्यासिफिक देशका नेताहरू बैठक, प्यासिफिक आइल्यान्ड्स फोरम (पीआईएफ) यस पटक भने सम्बन्ध सुधारसँगै सो क्षेत्रमा बढ्दो खतरा र जलवायुको मुद्दामा केन्द्रित हुँदै चलिरहेको छ। चीनको भ्रमण सकेर अस्ट्रेलियन प्रधानमन्त्री एन्थोनी आल्बनिजी सिधै कुक आइल्यान्ड्स ओर्लिएका थिए। बैठकका प्रमुख मुद्दाहरूको बारेमा एक रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।