SKIP TO MAIN CONTENT

अभिभावकका अस्ट्रेलिया अनुभव: 'नेपालमा त ऐँचो पैँचो गरेर खान मिल्छ, यहाँ चाहिँ मेलामा नगएसम्म खान पुग्दैन'

Nepali parents open up about their experiences on the positives and challenges of Australia's lifestyle.
Nepali parents open up about their experiences, discussing the positives and challenges of Australia's lifestyle. Source: SBS / Abhas Parajuli

अस्ट्रेलियामा पछिल्ला वर्ष पढाइ, काम र बसोबासका लागि आउने नेपाली भाषीहरूको सङ्ख्या बढेसँगै, नेपालमा रहेका अभिभावकहरू मध्ये कसैलाई अस्ट्रेलियाको जीवन सुखी लागेको बताउँछन् भने कोही स्वदेश फर्कनु पर्ने पक्षमा छन्। गत नोभेम्बर महिनामा रहेको तिहारको उपलक्ष्यमा मेलबर्नमा भएको एक कार्यक्रममा सहभागी नेपाली अभिभावकहरूले एसबीएस नेपालीसँग विदेशको जीवन बारे आफ्नो विचार राखेका छन्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा पछिल्ला वर्ष पढाइ, काम र बसोबासका लागि आउने नेपाली भाषीहरूको सङ्ख्या बढेसँगै, नेपालमा रहेका अभिभावकहरू मध्ये कसैलाई अस्ट्रेलियाको जीवन सुखी लागेको बताउँछन् भने कोही स्वदेश फर्कनु पर्ने पक्षमा छन्। गत नोभेम्बर महिनामा रहेको तिहारको उपलक्ष्यमा मेलबर्नमा भएको एक कार्यक्रममा सहभागी नेपाली अभिभावकहरूले एसबीएस नेपालीसँग विदेशको जीवन बारे आफ्नो विचार राखेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now