SKIP TO MAIN CONTENT

अभिभावक भन्छन् 'नेपाल जाँदा छोराछोरीलाई विदेश गएको जस्तो फिल नहोस्'

Students lining up for assembly at Sabdamala School, Granville.
Students lining up for assembly at Sabdamala School, Granville. Source: SBS / Krishna Pokhrel

नेपाली भाषा विद्यालय शब्दमालाले न्यु साउथ वेल्सका विभिन्न सात वटा स्थानमा करिब ३०० जना नेपाली मूलका बालबालिकालाई नेपाली भाषा बोल्न, लेख्न र पढ्न सिकाउँदै आएको छ। सन् २०१० मा स्थापना भएको विद्यालयले नयाँ भर्नाका लागि खुला सत्रको आयोजना गरिरहेको छ। सोही क्रममा ग्रानभिल शाखामा केही अभिभावकहरू पाठ्यक्रमबारे बुझ्न आएका थिए भने केही हाल पढिरहेकै विद्यार्थीका अभिभावक थिए। उनीहरूले घरमा नेपाली भाषा नै बोल्ने गरेको भए पनि बालबालिकालाई सिक्नका लागि पर्याप्त नहुने भएकाले भाषा विद्यालयमा पठाउने बारे सोचेको एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

नेपाली भाषा विद्यालय शब्दमालाले न्यु साउथ वेल्सका विभिन्न सात वटा स्थानमा करिब ३०० जना नेपाली मूलका बालबालिकालाई नेपाली भाषा बोल्न, लेख्न र पढ्न सिकाउँदै आएको छ। सन् २०१० मा स्थापना भएको विद्यालयले नयाँ भर्नाका लागि खुला सत्रको आयोजना गरिरहेको छ। सोही क्रममा ग्रानभिल शाखामा केही अभिभावकहरू पाठ्यक्रमबारे बुझ्न आएका थिए भने केही हाल पढिरहेकै विद्यार्थीका अभिभावक थिए। उनीहरूले घरमा नेपाली भाषा नै बोल्ने गरेको भए पनि बालबालिकालाई सिक्नका लागि पर्याप्त नहुने भएकाले भाषा विद्यालयमा पठाउने बारे सोचेको एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now