SKIP TO MAIN CONTENT

'अस्ट्रेलियामा हाम्रो सब्कन्टिनेन्टका टोली खेल्न आउँदा 'प्रिपरेसन' र 'कन्सिस्टेन्सी' एकदम जरुरी छ': सुदिन पोखरेल

sudin test cricket.png
Sudin Pokharel(L), Aamir Jamal of Pakistan appeals for the wicket of Usman Khawaja of Australia (right) on Day 2 of the Third Test match between Australia and Pakistan at the Sydney Cricket Ground in Sydney, Thursday, January 4, 2024. (AAP Image/Dan Himbrechts)

अस्ट्रेलिया र पाकिस्तानबिचको क्रिकेट सिरिज अन्तर्गत सिड्नीमा तेस्रो तथा अन्तिम टेस्टमा अस्ट्रेलियाले आठ विकेटको जित निकालेको छ। यस अघि पर्थ र मेलबर्नमा भएको टेस्टमा पाकिस्तान, आयोजक अस्ट्रेलियासँग पराजित भइसकेको छ। ३६० रनले पाकिस्तान विरुद्ध पर्थमा भएको पहिलो टेस्टमा विजयी भएको अस्ट्रेलिया, दोस्रो टेस्टमा पनि आफ्नो दबाब बनाउन सफल भएको थियो। पहिलो टेस्टमा मिचेल मार्श प्लेयर अफ द म्याच भएका थिए भने, दोस्रो टेस्टमा कमिन्सले उक्त उपाधि पाएका थिए। टेस्ट चलिरहेको समयमा खेल विश्लेषक सुदिन पोखरेलसँग पाकिस्तानको अस्ट्रेलिया भ्रमणले ल्याएको चुनौती तथा अवसरहरूको बारेमा गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Sameer Ghimire

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलिया र पाकिस्तानबिचको क्रिकेट सिरिज अन्तर्गत सिड्नीमा तेस्रो तथा अन्तिम टेस्टमा अस्ट्रेलियाले आठ विकेटको जित निकालेको छ। यस अघि पर्थ र मेलबर्नमा भएको टेस्टमा पाकिस्तान, आयोजक अस्ट्रेलियासँग पराजित भइसकेको छ। ३६० रनले पाकिस्तान विरुद्ध पर्थमा भएको पहिलो टेस्टमा विजयी भएको अस्ट्रेलिया, दोस्रो टेस्टमा पनि आफ्नो दबाब बनाउन सफल भएको थियो। पहिलो टेस्टमा मिचेल मार्श प्लेयर अफ द म्याच भएका थिए भने, दोस्रो टेस्टमा कमिन्सले उक्त उपाधि पाएका थिए। टेस्ट चलिरहेको समयमा खेल विश्लेषक सुदिन पोखरेलसँग पाकिस्तानको अस्ट्रेलिया भ्रमणले ल्याएको चुनौती तथा अवसरहरूको बारेमा गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now