SKIP TO MAIN CONTENT

सिड्नीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भव्य स्वागत

INDIAN PM NARENDRA MODI VISIT
India’s Prime Minister Narendra Modi and Australian Prime Minister Anthony Albanese embrace following a community event at Qudos Bank Arena in Sydney, Tuesday, May 23, 2023. (AAP Image/Dean Lewins) NO ARCHIVING Source: AAP / DEAN LEWINS/AAPIMAGE

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत गर्न पश्चिमी सिड्नीमा हजारौँ अस्ट्रेलियाका भारतीय समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। मङ्गलवार कुडस ब्याङ्क एरिनामा २० हजार मानिसहरूको उपस्थिति रहेको उक्त स्वागत कार्यक्रम पश्चात् बुधवार २४ मे मा भारतीय प्रधानमन्त्री र अस्ट्रेलियाली समकक्षी एन्थनी आल्बनिजी बिच दुई पक्षीय छलफल भएको छ।

Published

Updated

By Naveen Razik, Catriona Stirrat, Allan Lee

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत गर्न पश्चिमी सिड्नीमा हजारौँ अस्ट्रेलियाका भारतीय समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। मङ्गलवार कुडस ब्याङ्क एरिनामा २० हजार मानिसहरूको उपस्थिति रहेको उक्त स्वागत कार्यक्रम पश्चात् बुधवार २४ मे मा भारतीय प्रधानमन्त्री र अस्ट्रेलियाली समकक्षी एन्थनी आल्बनिजी बिच दुई पक्षीय छलफल भएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now