SKIP TO MAIN CONTENT

'नेपालको भृकुटी मण्डपको याद आयो!': मेलबर्नको ७० औँ मुम्बा फेस्टिभलमा पुगेका नेपालीभाषीहरू

Visitors at the Moomba Festival in Melbourne on Monday, 11 March 2024.
Visitors at the Moomba Festival in Melbourne on Monday, 11 March 2024. Credit: SBS Nepali/Dinita Rishal

मेलबर्नमा हरेक वर्ष सिटी अफ मेलबर्नले मुम्बा फेस्टिभल आयोजना गर्ने गरेको छ। यस महोत्सवको ७० औँ संस्करण बिहीवार, ७ मार्चदेखि सोमवार, ११ मार्चसम्म यारा नदीको किनारमा सम्पन्न भएको हो। सन् १९५५ मा पहिलो पटक मनाइएको यस महोत्सवले मेलबर्नको लामो इतिहास बोकेको छ। विभिन्न किसिमका खेलमा भाग लिन र पकवान, गीतसङ्गीत तथा आतिशबाजीको रमाइलो लिन देश विदेशबाट मानिसहरू आउने गर्छन्। सन् २०२४ को मुम्बा फेस्टिभलमा पुगेका नेपालीभाषीहरूले एसबीएस नेपालीसँग आफ्नो अनुभव साटेका छन्।

Published

By Dinita Rishal

Source: SBS

Skip to podcast episode content

मेलबर्नमा हरेक वर्ष सिटी अफ मेलबर्नले मुम्बा फेस्टिभल आयोजना गर्ने गरेको छ। यस महोत्सवको ७० औँ संस्करण बिहीवार, ७ मार्चदेखि सोमवार, ११ मार्चसम्म यारा नदीको किनारमा सम्पन्न भएको हो। सन् १९५५ मा पहिलो पटक मनाइएको यस महोत्सवले मेलबर्नको लामो इतिहास बोकेको छ। विभिन्न किसिमका खेलमा भाग लिन र पकवान, गीतसङ्गीत तथा आतिशबाजीको रमाइलो लिन देश विदेशबाट मानिसहरू आउने गर्छन्। सन् २०२४ को मुम्बा फेस्टिभलमा पुगेका नेपालीभाषीहरूले एसबीएस नेपालीसँग आफ्नो अनुभव साटेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now