SKIP TO MAIN CONTENT

अनुकूलन वा समाप्ति: किन नवीकरणीय ऊर्जा रिजनल अस्ट्रेलियाका लागि ठुलो अवसर बन्न सक्छ?

Solar farm at Glenrowan Victoria.jpg
This solar farm lies in a proposed Renewable Energy Zone near Glenrowan in northeast Victoria. Source: SBS

भिक्टोरियाको एउटा सानो शहरले 'इलेक्ट्रिफिकेसन' अपनाएर कसरी आफूलाई अझ दिगो र सक्षम बनाएको छ भन्ने विषयमा तयार पारिएको दुई भागको शृङ्खलाको यो दोस्रो अंक हो। यस भागमा यो परियोजना कसरी विकास हुँदै आएको छ र नवीकरणीय ऊर्जाको विस्तारबाट अन्य रिजनल समुदायहरूले कसरी फाइदा लिन सक्छन् भन्ने विषयमा चर्चा गरिएको छ।

Published

Updated

By Sydney Lang

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

भिक्टोरियाको एउटा सानो शहरले 'इलेक्ट्रिफिकेसन' अपनाएर कसरी आफूलाई अझ दिगो र सक्षम बनाएको छ भन्ने विषयमा तयार पारिएको दुई भागको शृङ्खलाको यो दोस्रो अंक हो। यस भागमा यो परियोजना कसरी विकास हुँदै आएको छ र नवीकरणीय ऊर्जाको विस्तारबाट अन्य रिजनल समुदायहरूले कसरी फाइदा लिन सक्छन् भन्ने विषयमा चर्चा गरिएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now