SKIP TO MAIN CONTENT

सन्दीप लामिछाने - "एक प्रतिभाशाली बोलर" भन्छन् उनका अष्ट्रेलियन टीम म्यानेजर

Sandeep Lamichhane with Western Suburb captain Michael Clarke
Sandeep Lamichhane with Western Suburb captain Michael Clarke Source: Getty

नेपाली स्पिन बोलर सन्दीप लामिछाने आफ्नो टोलीमा समावेश गर्ने निर्णय गर्दा अस्ट्रेलियाको पहिलो ग्रेड क्रिकेट क्लब वेस्टर्न सबर्बका अधिकारीहरुले सन्दीपको खेल खालि युट्युबमा मात्र देखेका थिए। अहिले १६ वर्षे सन्दीपले अस्ट्रेलियामा आफ्नो पहिलो खेलमा ८ ओभरमा १७ रन दिंदै १ विकेट लिन सफल भएकाछन्। वेस्टर्न सबर्बका स्पिन बलिङ प्रशिक्षक र टीम मनेजर पनि रहेका मार्क रे ले अस्ट्रेलियन क्रिकेटमा सन्दीपको भविष्यबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपाली स्पिन बोलर सन्दीप लामिछाने आफ्नो टोलीमा समावेश गर्ने निर्णय गर्दा अस्ट्रेलियाको पहिलो ग्रेड क्रिकेट क्लब वेस्टर्न सबर्बका अधिकारीहरुले सन्दीपको खेल खालि युट्युबमा मात्र देखेका थिए। अहिले १६ वर्षे सन्दीपले अस्ट्रेलियामा आफ्नो पहिलो खेलमा ८ ओभरमा १७ रन दिंदै १ विकेट लिन सफल भएकाछन्। वेस्टर्न सबर्बका स्पिन बलिङ प्रशिक्षक र टीम मनेजर पनि रहेका मार्क रे ले अस्ट्रेलियन क्रिकेटमा सन्दीपको भविष्यबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now