The 2025 Australia Awards Scholarships recipients in Nepal on Friday, November 29 2024. Credit: Facebook / Australian Embassy, Nepal / Amar Shrestha / SWARNA TASVEER 2022
नेपालका लागि अस्ट्रेलियाकी राजदूत लियान जन्सटन र नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका निमित्त सचिव बैकुण्ठप्रसाद अर्यालले सन् २०२५ को अस्ट्रेलिया अवार्ड्सको छात्रवृत्ति प्राप्त गरेका नेपाली विद्यार्थीहरूलाई बधाई दिएका छन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।