हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: राजावादी प्रदर्शनको जिम्मा पूर्व राजालाई लिन सरकारको माग

A business complex is engulfed in flames after being set on fire by protesters during clashes between pro-monarchy supporters and riot police in Kathmandu, Nepal, 28 March 2025. Source: AAP / NARENDRA SHRESTHA/EPA
काठमान्डूमा शुक्रवार, २८ मार्चमा भएका राजनीतिक प्रदर्शनहरू पछि हिंसाको जिम्मेवारीलाई लिएर विवाद जारी लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
Share