सगरमाथामा बाटो बनाउने जिम्मेवारी पाएको सगरमाथा प्रदूषण नियन्त्रण समितिले खुम्बु आइसफल मार्ग निर्माण तथा मर्मत गर्न आठ जनाको टोली खटाएको लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




