Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘दर्शकलाई हामी अज्ञानी ठान्दैनौँ!’: नाट्यकर्मी घिमिरे युवराज

Theatre artist Ghimire Yubaraj.

Theatre artist Ghimire Yubaraj. Credit: SBS Nepali/Prayas Dulal

मनोरञ्जनका विभिन्न माध्यम विकसित हुँदै गइरहेको हालको अवस्थामा नेपालमा नाटक हेर्ने दर्शक कत्तिको छन्? अनि कस्ता खालका दर्शक आउँछन् नाटक घरमा ? यी र यस्तै विषयमा केन्द्रित भएर नाट्यकर्मी घिमिरे युवराजसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Prayas Dulal

Source: SBS

Share this with family and friends

मनोरञ्जनका विभिन्न माध्यम विकसित हुँदै गइरहेको हालको अवस्थामा नेपालमा नाटक हेर्ने दर्शक कत्तिको छन्? अनि कस्ता खालका दर्शक आउँछन् नाटक घरमा ? यी र यस्तै विषयमा केन्द्रित भएर नाट्यकर्मी घिमिरे युवराजसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now