हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन
एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: पूर्वराजाको समर्थनमा काठमान्डूमा प्रदर्शन

Nepal's former King Gyanendra Shah (2-R) greets his supporters during a pro-monarchy rally in Kathmandu, Nepal, 09 March 2025. Source: EPA / NARENDRA SHRESTHA/EPA
पोखराको एक साता लामो बसाइपछि काठमान्डू फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागत गर्दै समर्थकहरूले पर्दशन गरेको लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
Share