हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Australian Security Intelligence Organisation ASIO chief Mike Burgess says the agency's decision to raise the National Terrorism Threat Level doesn't mean a terrorist attack in Australia is inevitable. Source: AAP / MICK TSIKAS/AAPIMAGE
अस्ट्रेलियाको आतङ्कवाद जोखिमको स्तर बढ्नुको अर्थ आक्रमण हुन्छ नै भन्ने नभएको एजियो प्रमुखले बताएका छन्। नदर्न टेरिट्रीको पुलिस फोर्समा सांस्कृतिक परिवर्तन हुनु पर्नेमा जातिय विभेद विरुद्दका अभियन्ताले जोड दिएको लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
Share