SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा सोसल मिडिया ब्यान: कुन-कुन प्लेटफर्म बन्द हुँदै छन्?

A 12-year-old boy plays a Roblox game on his device in Sydney.
Starting next Wednesday, Australia will become the first country in the world to ban under-16s from having social media accounts, forcing major platforms to comply with the law or face fines of up to $50 million. Source: AAP / AAP

बुधवार, १० डिसेम्बर सन् २०२५ बाट अस्ट्रेलिया १६ वर्ष मुनीका बालबालिकाका लागि सोसल मिडिया प्रतिबन्ध गर्ने विश्वको पहिलो देश बन्दै छ। नियम पालना नगर्ने सोसल मिडिया कम्पनीहरूलाई सरकारले बढीमा पाँच करोड अस्ट्रेलियन डलरसम्मको जरिमाना लगाउने बताएको छ। धेरै अभिभावकहरूले सरकारी कदमलाई समर्थन गरे तापनि आलोचकहरूले भने प्रविधि प्रेमी बालबालिका र किशोर किशोरीहरूले यसको विकल्प र समाधान खोज्ने बताउँछन्। एक रिपोर्ट।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

बुधवार, १० डिसेम्बर सन् २०२५ बाट अस्ट्रेलिया १६ वर्ष मुनीका बालबालिकाका लागि सोसल मिडिया प्रतिबन्ध गर्ने विश्वको पहिलो देश बन्दै छ। नियम पालना नगर्ने सोसल मिडिया कम्पनीहरूलाई सरकारले बढीमा पाँच करोड अस्ट्रेलियन डलरसम्मको जरिमाना लगाउने बताएको छ। धेरै अभिभावकहरूले सरकारी कदमलाई समर्थन गरे तापनि आलोचकहरूले भने प्रविधि प्रेमी बालबालिका र किशोर किशोरीहरूले यसको विकल्प र समाधान खोज्ने बताउँछन्। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now