SKIP TO MAIN CONTENT

विद्यार्थी भिसाको शुल्क वृद्धिदेखि ऊर्जा बिलमा राहत: एक जुलाईदेखि अस्ट्रेलियामा लागु भएका परिवर्तनहरू

Australian Treasurer Jim Chalmers speaks during Question Time in the House of Representatives at Parliament House in Canberra on Thursday, 27 June 2024.
Australian Treasurer Jim Chalmers speaks during Question Time in the House of Representatives at Parliament House in Canberra on Thursday, 27 June 2024. Source: AAP / LUKAS COCH/AAPIMAGE

एक जुलाईदेखि अस्ट्रेलियामा नयाँ आर्थिक वर्ष सन् २०२४-२५ सुरु भएको छ। यससँगै सरकारले विभिन्न नीति तथा नियमहरूमा गरेका परिवर्तनहरू पनि लागु भएका छन्। न्यूनतम तलबमा भएको वृद्धि, कर छुट र ऊर्जाको बिलमा पाइने राहतदेखि भिसा तथा आप्रवासन सम्बन्धी नियमहरूमा गरिएका हेरफेर लगायत अन्य विषयहरूमा भएका परिवर्तनबाट तपाईँ कसरी प्रभावित हुनु हुन्छ?

Published

By Ruth McHugh-Dillon, Madina Jaffari

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

एक जुलाईदेखि अस्ट्रेलियामा नयाँ आर्थिक वर्ष सन् २०२४-२५ सुरु भएको छ। यससँगै सरकारले विभिन्न नीति तथा नियमहरूमा गरेका परिवर्तनहरू पनि लागु भएका छन्। न्यूनतम तलबमा भएको वृद्धि, कर छुट र ऊर्जाको बिलमा पाइने राहतदेखि भिसा तथा आप्रवासन सम्बन्धी नियमहरूमा गरिएका हेरफेर लगायत अन्य विषयहरूमा भएका परिवर्तनबाट तपाईँ कसरी प्रभावित हुनु हुन्छ?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now