Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

कस्तो थियो त यसपालीको नेपालको आम चुनाव? एक पर्यवेक्षकको बिचार सुन्नुहोस्

Nepal Report 0203.jpg

(L) Election Supervisor Bikal Shrestha talks to SBS Nepali about the ongoing election observation in Nepal. Credit: (L) Supplied, (R) AAP/EPA/NARENDRA SHRESTHA

नेपालमा मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गरेका संस्थाहरूले आफ्नो सुझाव सहितको प्रतिवेदन निर्वाचन आयोगलाई बुझाउन थालेका छन्। यस्तै एक संस्था, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), ले पनि देशको ७७ वटै जिल्लामा पर्यवेक्षण गरेको थियो। नियोकका कार्यकारी निर्देशक बिकल श्रेष्ठले नेपालमा भएका थुप्रै निर्वाचन पर्यवेक्षण गरिसकेका छन्। श्रेष्ठसँग पछिल्लो आम चुनावना उनले देखेका केही महत्त्वपूर्ण विषयहरूबारे काठमाण्डूमा नेपाल संवाददाता प्रतिक्षा दुलालले एसबीएस नेपालीका लागि गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Pratichya Dulal

Source: SBS

Share this with family and friends

नेपालमा मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गरेका संस्थाहरूले आफ्नो सुझाव सहितको प्रतिवेदन निर्वाचन आयोगलाई बुझाउन थालेका छन्। यस्तै एक संस्था, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), ले पनि देशको ७७ वटै जिल्लामा पर्यवेक्षण गरेको थियो। नियोकका कार्यकारी निर्देशक बिकल श्रेष्ठले नेपालमा भएका थुप्रै निर्वाचन पर्यवेक्षण गरिसकेका छन्। श्रेष्ठसँग पछिल्लो आम चुनावना उनले देखेका केही महत्त्वपूर्ण विषयहरूबारे काठमाण्डूमा नेपाल संवाददाता प्रतिक्षा दुलालले एसबीएस नेपालीका लागि गरेको कुराकानी सुन्नुहोस्।

  • हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: कुराकानीमा प्रस्तुत विचारहरू एसबीएस नेपालीको होइनन्, ती धारणाहरू सम्बन्धित व्यक्ती स्वयं वा उनले प्रतिनिधीत्व गर्ने संस्थाको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now