गएको जुन मसान्तसम्मको १२ महिने अवधिमा अस्ट्रेलियाको महँगाई दर बढेर ३.८ प्रतिशत पुगेको अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्सले केही समय अगाडी बताएको थियो। यसरी जीवनयापनको लागत बढ्दै जाँदा अस्ट्रेलियाका नेपाली व्यवसायहरू भने कत्तिको प्रभावित भएका छन् त? मेलबर्नमा यसै साता सम्पन्न 'विवाह एक्स्पो'मा सहभागी भएका केही व्यवसायीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





