Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

एटीओसँग ट्याक्स टक: मेरो सुपर कानूनी रूपमा मैले कहिले झिक्न सक्छु?

Tax Talk with ATO

When can I legally take out my super? Source: ATO

ट्याक्स टकको यो शृङ्खलामा आज हामी अस्ट्रेलियन कर कार्यालयका प्रतिनिधि श्याम दाहालसँग सुपरएन्नुएसन वा निवृतीभरणको बारेमा छलफल गर्दैछौँ। आज उहाँले हामीलाई यी कुराहरू बुझाउनु हुनेछ: सुपरएन्नुएसन कहिले झिक्न मिल्छ ? यदि कसैले सुपर चाँडै झिकिदिन सहयोग गर्छु भन्यो भने? समय अगावै सुपर झिकेको खण्डमा के-कस्तो दण्डको भागीदार हुनुपर्छ? सुपर बारे थप जानकारी कहाँ पाइन्छ?

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

ट्याक्स टकको यो शृङ्खलामा आज हामी अस्ट्रेलियन कर कार्यालयका प्रतिनिधि श्याम दाहालसँग सुपरएन्नुएसन वा निवृतीभरणको बारेमा छलफल गर्दैछौँ। आज उहाँले हामीलाई यी कुराहरू बुझाउनु हुनेछ: सुपरएन्नुएसन कहिले झिक्न मिल्छ ? यदि कसैले सुपर चाँडै झिकिदिन सहयोग गर्छु भन्यो भने? समय अगावै सुपर झिकेको खण्डमा के-कस्तो दण्डको भागीदार हुनुपर्छ? सुपर बारे थप जानकारी कहाँ पाइन्छ?

उहाँसँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now