SKIP TO MAIN CONTENT

शिक्षक अभाव: विद्यालय शिक्षामा देखिएको चुनौतीलाई कसरी सम्बोधन गर्दैछ अस्ट्रेलिया सरकार?

An Australian classroom
As children prepare to return to school, teacher shortages are persisting across the country. Source: AAP

अस्ट्रेलियामा गर्मीको लामो बिदा पछि विद्यार्थीहरू नयाँ शैक्षिक सत्रका लागि यस हप्ताबाट विद्यालय फर्कँदै छन्। तर देशव्यापी रूपमा आवश्यक सङ्ख्यामा शिक्षकहरू नभएको भन्दै चिन्ता पनि व्यक्त भइरहेका छन्। न्यु साउथ वेल्समा चाहिँ शिक्षक अभाव निकै खट्किएको बताइन्छ। गत वर्ष राज्यमा करिब १० हजार कक्षाहरू शिक्षक अभाव भएपछि, रद्द वा अन्य कक्षामा गाभिएका छन्।

Published

Updated

By Omoh Bello, Alexandra Jones

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा गर्मीको लामो बिदा पछि विद्यार्थीहरू नयाँ शैक्षिक सत्रका लागि यस हप्ताबाट विद्यालय फर्कँदै छन्। तर देशव्यापी रूपमा आवश्यक सङ्ख्यामा शिक्षकहरू नभएको भन्दै चिन्ता पनि व्यक्त भइरहेका छन्। न्यु साउथ वेल्समा चाहिँ शिक्षक अभाव निकै खट्किएको बताइन्छ। गत वर्ष राज्यमा करिब १० हजार कक्षाहरू शिक्षक अभाव भएपछि, रद्द वा अन्य कक्षामा गाभिएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now