तीज आउन केही दिन मात्र रहँदा अस्ट्रेलियाको नेपाली समुदायमा विभिन्न कार्यक्रमहरू आयोजना हुन थालिसकेका छन्। यही अवसरमा भिक्टोरियाका नेपाली भाषी महिला उद्यमीहरूलाई सम्मानित गर्ने उद्देश्यका साथ नेप्लीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले आइतवार, १३ सेप्टेम्बरमा मेलबर्नस्थित एस्टोनियन हाउसमा एक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रमका सहभागीहरूसँग गरिएको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





