SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा थारु समुदायको नयाँ वर्ष "सप्ताह अन्त्य पर्खिएर मनाउँदैनौँ"

maghi celebration in Sydney
Source: SBS / sbs nepali

हरेक वर्ष माघ महिनाको पहिलो दिनलाई थारु समुदायले नयाँ वर्षको रूपमा मनाउने गर्दछन्। अस्ट्रेलियामा रहेका थारु समुदायले पनि यस दिनलाई विविध कार्यक्रमहरूको आयोजना गर्दै मनाउने गर्दछन्। विगत केही वर्षदेखि माघी महोत्सव आयोजना गर्दै आएको थारु समाज सिड्नी अस्ट्रेलियाका जनसम्पर्क अधिकारी अरुण आर्यन चौधरीले आफ्नो संस्थाले सप्ताह अन्त्यमा पार्नको लागि माघ १ गते बाहेक दिनहरूमा माघी उत्सव कार्यक्रमहरू राख्ने नगरेको बताएका छन्। थारु समुदायमा माघीको महत्त्वबारे चौधरीसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Krishna Pokhrel

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

हरेक वर्ष माघ महिनाको पहिलो दिनलाई थारु समुदायले नयाँ वर्षको रूपमा मनाउने गर्दछन्। अस्ट्रेलियामा रहेका थारु समुदायले पनि यस दिनलाई विविध कार्यक्रमहरूको आयोजना गर्दै मनाउने गर्दछन्। विगत केही वर्षदेखि माघी महोत्सव आयोजना गर्दै आएको थारु समाज सिड्नी अस्ट्रेलियाका जनसम्पर्क अधिकारी अरुण आर्यन चौधरीले आफ्नो संस्थाले सप्ताह अन्त्यमा पार्नको लागि माघ १ गते बाहेक दिनहरूमा माघी उत्सव कार्यक्रमहरू राख्ने नगरेको बताएका छन्। थारु समुदायमा माघीको महत्त्वबारे चौधरीसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now