SKIP TO MAIN CONTENT

'यो टुर्नामेन्ट नेपाल र अस्ट्रेलियालाई जोड्ने केन्द्रविन्दु बनेको छ': १९सौँ न्याभ क्रिकेट कप

NAV 19 cup.png
Nepalese Association of Victoria President Prem Raj Upreti (L) spoke to SBS Nepali about the 19th NAV Cricket Cup. Credit: SBS Nepali/Dinita Rishal, Facebook/Nepalese Association of Victoria/Photo Station

नेप्लीज एसोसिएसन अफ भिक्टोरियाको १९सौँ न्याभ कप मेलबर्नमा सम्पन्न भएको छ। आइतवार १० मार्चमा भएको फाइनल खेलसँगै संस्थाले नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दको उपस्थितिमा नेपाल क्रिकेटका लागि आर्थिक सहयोग प्रदान गरेको न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले एसबीएस नेपालीलाई बताएका छन्।

Published

By Dinita Rishal

Source: SBS

Skip to podcast episode content

नेप्लीज एसोसिएसन अफ भिक्टोरियाको १९सौँ न्याभ कप मेलबर्नमा सम्पन्न भएको छ। आइतवार १० मार्चमा भएको फाइनल खेलसँगै संस्थाले नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दको उपस्थितिमा नेपाल क्रिकेटका लागि आर्थिक सहयोग प्रदान गरेको न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले एसबीएस नेपालीलाई बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now