सिड्नीको जीएनसी फुटबल प्रतियोगितामा हाल तीन टोली अग्र स्थानमा

A representative image of football players during a match.

A representative image of football players during a match. Source: Facebook / Gurkha Nepalese Community

सिड्नीमा जारी २५सौँ जीएनसी फुटबल प्रतियोगिताको दोस्रो हप्ता सम्पन्न भएको छ। गोर्खा नेप्लिज कम्युनिटी (जीएनसी)को यस वार्षिक टुर्नामेन्टका पछिल्ला खेलहरूको समीक्षा एसबीएस नेपालीमा सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
सिड्नीको जीएनसी फुटबल प्रतियोगितामा हाल तीन टोली अग्र स्थानमा | SBS Nepali