SKIP TO MAIN CONTENT

नेपालमा पर्यटकहरूको क्रिसमस र न्यु यर: कोही घुम्न मै व्यस्त, कोही परिवारलाई 'मिस' गर्दै

Tourists visiting Nepal shared their Christmas and New Year's plans.
Tourists visiting Nepal shared their Christmas and New Year's plans. Credit: SBS Nepali / Prayas Dulal

क्रिसमस र न्यु यरको मौकामा नेपाल घुम्न पुगेका केही पर्यटकले आफूहरूले निकै रमाइलो गरिरहेको बताएका छन्। घरपरिवारबाट टाढा भए तापनि नेपालका विभिन्न स्थानमा घुमघाम गर्दै समय कटाउने उनीहरूको भनाइ छ। काठमाण्डूको ठमेल घुम्दै गरेका केही पर्यटकहरूसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

क्रिसमस र न्यु यरको मौकामा नेपाल घुम्न पुगेका केही पर्यटकले आफूहरूले निकै रमाइलो गरिरहेको बताएका छन्। घरपरिवारबाट टाढा भए तापनि नेपालका विभिन्न स्थानमा घुमघाम गर्दै समय कटाउने उनीहरूको भनाइ छ। काठमाण्डूको ठमेल घुम्दै गरेका केही पर्यटकहरूसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now