SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Nari Nikunja, NRNA's women forum is working towards empowering women in Australia.
Nari Nikunja, NRNA's women's forum is organising programs to celebrate International Women's Day. Credit: Supplied

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गैर आवासीय नेपाली संघ अन्तरगतको नारी निकुञ्ज अस्ट्रेलियाले देशका विभिन्न सहरहरूमा विविध कार्यक्रमहरूको आयोजना गर्दैछ- यो लगायत अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गैर आवासीय नेपाली संघ अन्तरगतको नारी निकुञ्ज अस्ट्रेलियाले देशका विभिन्न सहरहरूमा विविध कार्यक्रमहरूको आयोजना गर्दैछ- यो लगायत अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now