SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Holi celebration in Melbourne.
Holi celebration in Melbourne. Credit: Pacific Press/Sipa USA

नजिकिँदै गरेको होलीका लागि अस्ट्रेलिया भरका विभिन्न शहरहरूमा नेपाली समुदायलाई लक्षित होलीका कार्यक्रमहरू आयोजना हुँदै छन्। यस बाहेक पानीमा सुरक्षित रहने सम्बन्धी कार्यशाला, पासपोर्ट नवीकरण घुम्ती सेवा र महिलाहरूका लागि 'जुम्बा' सञ्चालन गरिएको छ। यो लगायत अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

नजिकिँदै गरेको होलीका लागि अस्ट्रेलिया भरका विभिन्न शहरहरूमा नेपाली समुदायलाई लक्षित होलीका कार्यक्रमहरू आयोजना हुँदै छन्। यस बाहेक पानीमा सुरक्षित रहने सम्बन्धी कार्यशाला, पासपोर्ट नवीकरण घुम्ती सेवा र महिलाहरूका लागि 'जुम्बा' सञ्चालन गरिएको छ। यो लगायत अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now