SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Holi in Austtralia
Holi will be celebrated on March 23 and March 24 within the Nepali community across Australia. Source: AAP, EPA / AAP Image/EPA/SANJEEV GUPTA

अस्ट्रेलियाका नेपाली समुदायको बाक्लो उपस्थिति रहेका विभिन्न सहरहरूमा होलीका कार्यक्रमहरू हुँदै छन्। मेलबर्नमा मधेसी कम्युनिटी इन भिक्टोरियाको आयोजनामा हुन गइरहेको होली महोत्सवका बारेमा आयोजकका तर्फबाट सञ्जीव कुमार जयसवालले एसबीएस नेपालीसँग गरेको कुराकानी सहित समुदायमा कहाँ के कार्यक्रम हुँदै छन् भन्ने बारे जानकार रहनुहोस्।

Published

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाका नेपाली समुदायको बाक्लो उपस्थिति रहेका विभिन्न सहरहरूमा होलीका कार्यक्रमहरू हुँदै छन्। मेलबर्नमा मधेसी कम्युनिटी इन भिक्टोरियाको आयोजनामा हुन गइरहेको होली महोत्सवका बारेमा आयोजकका तर्फबाट सञ्जीव कुमार जयसवालले एसबीएस नेपालीसँग गरेको कुराकानी सहित समुदायमा कहाँ के कार्यक्रम हुँदै छन् भन्ने बारे जानकार रहनुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now