अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Life guard on Manly beach, Sydney, Australia

A representative image of a life guard at a beach. Credit: Laurie Noble/Getty Images

अस्ट्रेलियाका विभिन्न सहरहरूमा होलीका साथसाथै आउँदै गरेको नयाँ वर्ष वि. स. २०८१ का कार्यक्रमहरू आयोजना हुँदै छन्। त्यस्तै, पानीमा कसरी सुरक्षित रहने भन्ने विषयमा कार्यशाला लगायत अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now