अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Indian international students

Students posing for a photo in the graduation program. Source: AAP

अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई 'प्रोफेसनल जब'का लागि नेटवर्क बनाउन मदत गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रमदेखि नयाँ वर्षलाई स्वागत गर्ने उत्सवसम्म- समुदायमा हुन गइरहेका कार्यक्रमहरू बारे जानकार रहनुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

तपाईँले पनि केही कार्यक्रम आयोजना गदै हुनुहुन्छ? र आगामी सामुदायिक गतिविधिमा तपाईँको कार्यक्रम पनि समेटियोस् भन्ने लाग्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। त्यसको लागि हाम्रो इमेल ठेगाना हो nepali.program@sbs. com.au वा फेसबुक, ट्विटरइन्स्टाग्राममा @sbsnepali मा रहेका छौँ।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ? | SBS Nepali