अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Nepalese Association of Victoria celebrated Children's Day on Sunday, 15 October 2023.

Children from the Nepali community participating in an event organised by the Nepalese Association of Victoria (NAV). Source: Facebook / Nepalese Association of Victoria

समुदायमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्नेदेखि अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउनेसम्म - नेपाली समुदायमा हुन गइरहेका कार्यक्रमहरू बारे जानकारी लिनुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

तपाईँले पनि केही कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ र आगामी सामुदायिक गतिविधिमा समावेश गरियोस् भन्ने चाहनु हुन्छ भने त्यसबारे हामीलाई जानकारी गराउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना nepali.program@sbs.com.au वा फेसबुकएक्स वा इन्स्टाग्राममा सम्पर्क गर्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand