अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Audience during Nepal Festival 2022 in Burwood, Sydney.

Participants at the community event in Sydney. Credit: SBS Nepali

समुदायका सदस्यहरूलाई एडिलेडदेखि रेन्मार्क सम्म सद्भाव यात्रामा लानेदेखि तीज विशेष कार्यक्रमसम्म - समुदायमा के-कस्ता कार्यक्रम आयोजना हुँदै छन् त, बुझौँ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

तपाईँले पनि केही कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ र आगामी सामुदायिक गतिविधिमा समावेश गरियोस् भन्ने चाहनु हुन्छ भने त्यसबारे हामीलाई जानकारी गराउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना  nepali.program@sbs.com.au वा फेसबुकएक्स वा इन्स्टाग्राममा सम्पर्क गर्नुहोस्। 

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ? | SBS Nepali