SKIP TO MAIN CONTENT

'टिचरहरूलाई रिवार्ड गर्नुका साथै स्ट्रेस लिभ पनि दिइनु पर्छ'

geeta.png
There have been efforts at the state and federal levels to address the teacher shortages. Gita Chhetri(R) says teachers should be rewarded to motivate them to stay on the job. Credit: Getty Images/courtneyk/ Supplied

अस्ट्रेलियाभर नै शिक्षक अभाव रहेको हालै सार्वजनिक भएको एक रिपोर्टले देखाएको छ। गत वर्ष न्यु साउथ वेल्समा मात्र करिब २ हजार फुलटाइम शिक्षकहरूको आवश्यकता पूर्ति नभएको बताइन्छ। नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा, हामीले भिक्टोरियाको एक क्याथलिक विद्यालयमा विगत सात वर्षदेखि शिक्षकका रूपका कार्यरत, गीता थापा क्षेत्रीसँग नेपाल र अस्ट्रेलियाको विद्यालय शिक्षामा रहेको भिन्नता, अस्ट्रेलियामा शिक्षक अभाव भएको खण्डमा विद्यार्थीहरूलाई पर्ने प्रभाव र मानिसहरूलाई शिक्षाको क्षेत्रमा आकर्षित गर्न के गर्न सकिन्छ भन्ने बारेमा कुराकानी गरेका छौ। नेपालमा पनि शिक्षण पेसामा आबद्ध भएको अनुभव सँगालेकी गीताले अस्ट्रेलियन शिक्षा प्रणालीका बारेमा आफ्नो अनुभव सुनाएकी छिन्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाभर नै शिक्षक अभाव रहेको हालै सार्वजनिक भएको एक रिपोर्टले देखाएको छ। गत वर्ष न्यु साउथ वेल्समा मात्र करिब २ हजार फुलटाइम शिक्षकहरूको आवश्यकता पूर्ति नभएको बताइन्छ। नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा, हामीले भिक्टोरियाको एक क्याथलिक विद्यालयमा विगत सात वर्षदेखि शिक्षकका रूपका कार्यरत, गीता थापा क्षेत्रीसँग नेपाल र अस्ट्रेलियाको विद्यालय शिक्षामा रहेको भिन्नता, अस्ट्रेलियामा शिक्षक अभाव भएको खण्डमा विद्यार्थीहरूलाई पर्ने प्रभाव र मानिसहरूलाई शिक्षाको क्षेत्रमा आकर्षित गर्न के गर्न सकिन्छ भन्ने बारेमा कुराकानी गरेका छौ। नेपालमा पनि शिक्षण पेसामा आबद्ध भएको अनुभव सँगालेकी गीताले अस्ट्रेलियन शिक्षा प्रणालीका बारेमा आफ्नो अनुभव सुनाएकी छिन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now