SKIP TO MAIN CONTENT

मेलबर्नमा जारी १९सौँ न्याभ क्रिकेट कपमा 'अहिलेसम्मकै ठुलो सहभागिता'

nav cup crop .jpg
Players at the ongoing 19th NAV Cricket Cup at the J.C. Donath Reserve in Reservoir, Melbourne. Source: Facebook / Nepalese Association of Victoria

सन् २०२४ को ज्यानुअरीमा सुरु भएको १९सौँ न्याभ क्रिकेट कपको क्वार्टर फाइनल नजिकिँदै छ। नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को यस वार्षिक प्रतियोगितामा यसपालि कूल १७ वटा टोलीहरूको रहेको संस्थाका अध्यक्ष प्रेमराज उप्रेतीले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्। मार्च महिनासम्म जारी रहने न्याभ कपका साथसाथै बालबालिकाका लागि आयोजना गरिएको क्रिकेट प्रतियोगिता र भविष्यका योजनाका बारेमा उप्रेतीसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

By Dinita Rishal

Source: SBS

Skip to podcast episode content

सन् २०२४ को ज्यानुअरीमा सुरु भएको १९सौँ न्याभ क्रिकेट कपको क्वार्टर फाइनल नजिकिँदै छ। नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को यस वार्षिक प्रतियोगितामा यसपालि कूल १७ वटा टोलीहरूको रहेको संस्थाका अध्यक्ष प्रेमराज उप्रेतीले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्। मार्च महिनासम्म जारी रहने न्याभ कपका साथसाथै बालबालिकाका लागि आयोजना गरिएको क्रिकेट प्रतियोगिता र भविष्यका योजनाका बारेमा उप्रेतीसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now