Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'सहयोग गर्ने नाममा पनि हिंसा भइराखेको छ': लैङ्गिक हिंसा विरुद्धको वार्षिक १६ दिने अभियान

Tika Dahal is a women's rights activist based in Nepal.

Tika Dahal is a women's rights activist based in Nepal. Credit: SBS Nepali / Prayas Dulal

लैङ्गिक हिंसा विरुद्ध हुने वार्षिक १६ दिने अभियान सोमबार, २५ नोभेम्बरदेखि सुरु भएको छ। विश्वभर विभिन्न कार्यक्रम गरेर यो अभियान मनाइने गरिएको छ। यही सन्दर्भमा महिला भित्र पनि विशेष गरी अपाङ्गता भएका महिला माथि हुने हिंसाका विभिन्न आयामहरू र यसका रोकथामका बारे अभियन्ता टिका दाहालसँग नेपाल संवाददाता प्रयास दुलालको कुराकानी सुन्नुहोस्।


Published

Presented by Prayas Dulal

Source: SBS




Share this with family and friends


लैङ्गिक हिंसा विरुद्ध हुने वार्षिक १६ दिने अभियान सोमबार, २५ नोभेम्बरदेखि सुरु भएको छ। विश्वभर विभिन्न कार्यक्रम गरेर यो अभियान मनाइने गरिएको छ। यही सन्दर्भमा महिला भित्र पनि विशेष गरी अपाङ्गता भएका महिला माथि हुने हिंसाका विभिन्न आयामहरू र यसका रोकथामका बारे अभियन्ता टिका दाहालसँग नेपाल संवाददाता प्रयास दुलालको कुराकानी सुन्नुहोस्।


नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

यस कुराकानीमा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कानूनी सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

यदी तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी सहायता चाहिएको छ भने 1800-RESPECT लाई १८०० ७३७ ७३२ मा फोन गर्नुहोस् वा www.1800RESPECT.org.au मा जानुहोस्। मेन्स रिफरल सर्भिसको लागि १३०० ७६६ ४९१ मा सम्पर्क गर्नुहोस्।

आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्।

दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now