SKIP TO MAIN CONTENT

‘यो मेरो मात्र सम्मान होइन, समुदायको पहिचान हो’

Parsu Budathoki (L) and Raju Adhikari (R) were among the 2025 Victorian Multicultural Awards for Excellence recipients.
Parsu Budathoki (L) and Raju Adhikari (R) were among the 2025 Victorian Multicultural Awards for Excellence recipients. Credit: SBS Nepali/Dinita Rishal

समुदायमा योगदान पुर्‍याउने भिक्टोरियाका बासिन्दा तथा सङ्घसंस्थाहरूलाई हरेक वर्ष राज्यको बहुसांस्कृतिक आयोग भिक्टोरियन मल्टिकल्चरल कमिसन (भीएमसी)ले ‘भिक्टोरियन मल्टिकल्चरल अवार्ड्स फर एक्सिलेन्स’द्वारा सम्मानित गर्दै आएको छ। यस वर्ष विभिन्न विधाका पुरस्कृत मध्ये, पेसाले एक मेन्टल हेल्थ नर्स रहेका भुटानी कम्युनिटी इन अस्ट्रेलियाका अध्यक्ष पर्सु बुडाथोकी ‘रेफ्युजी लिडरशिप अवार्ड’ले सम्मानित भएका छन् भने, नेपाली तथा विभिन्न बहुसांस्कृतिक संस्थाहरूमा आवद्ध रहँदै आएका वैज्ञानिक राजु अधिकारी ‘भिक्टोरियन मल्टिकल्चरल अनर रोल’मा समावेश भएका छन्। स्वयंसेवा तथा समुदायमा रहेका अवसर र चुनौतीबारे बुढाथोकी र अधिकारीका अनुभव लगायत बिहिवार, डिसेम्बर चारमा सम्पन्न भएको कार्यक्रममा उपस्थित भिक्टोरिया पुलिसका चिफ कमिश्नर माइक बुश र अन्य केही विजेताहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now