SKIP TO MAIN CONTENT

'नेपाली बाहेक अरू समुदायसँग मित्रता बढाउने उद्देश्य': न्यु एन्ड इमर्जिङ कम्युनिटीज फेस्टिभल

Participants dance to Nepali songs at the New and Emerging Communities Festival on Sunday, 14 April 2024 in Melbourne.
Participants dance to Nepali songs at the New and Emerging Communities Festival on Sunday, 14 April 2024 in Melbourne. Credit: SBS Nepali/Sapana Phuyal

विभिन्न नयाँ र उदयमान समुदायहरूलाई समेटेर मेलबर्नको ग्लेन्रोइमा 'न्यु एन्ड इमर्जिङ कम्युनिटी फेस्टिभल' सम्पन्न भएको छ। हेल्प हिमालयन युथ फाउन्डेसन र इटिकी स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाली, भुटानी, अफगानी, भियतनामी लगायत विभिन्न समुदायका सदस्यहरूको सहभागिता थियो। अस्ट्रेलियाको सांस्कृतिक विविधताको महत्त्वबारे आयोजक र सहभागीहरूसँग गरिएको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

विभिन्न नयाँ र उदयमान समुदायहरूलाई समेटेर मेलबर्नको ग्लेन्रोइमा 'न्यु एन्ड इमर्जिङ कम्युनिटी फेस्टिभल' सम्पन्न भएको छ। हेल्प हिमालयन युथ फाउन्डेसन र इटिकी स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाली, भुटानी, अफगानी, भियतनामी लगायत विभिन्न समुदायका सदस्यहरूको सहभागिता थियो। अस्ट्रेलियाको सांस्कृतिक विविधताको महत्त्वबारे आयोजक र सहभागीहरूसँग गरिएको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now