Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'हाम्रो नेपाली साथीहरू नै थिएन!'

Attendees at Nepal Festival Sydney 2024 in Tumbalong Park, Darling Harbour, Sydney.

Attendees at Nepal Festival Sydney 2024 in Tumbalong Park, Darling Harbour, Sydney. Credit: SBS Nepali/Sweksha Karna

अस्ट्रेलियामा हुर्कँदै गर्दा नेपाली भाषा सिक्न सजिलो छ कि गाह्रो? शनिवार, २३ नोभेम्बरमा भएको नेपाल फेस्टिभलमा पुगेका केही दर्शकहरूले नेपाली बोल्ने साथीहरू कम भएकाले भाषा सिक्न अलि गाह्रो भएको लगायतक विषयमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Presented by Sweksha Karna

Source: SBS

Share this with family and friends

अस्ट्रेलियामा हुर्कँदै गर्दा नेपाली भाषा सिक्न सजिलो छ कि गाह्रो? शनिवार, २३ नोभेम्बरमा भएको नेपाल फेस्टिभलमा पुगेका केही दर्शकहरूले नेपाली बोल्ने साथीहरू कम भएकाले भाषा सिक्न अलि गाह्रो भएको लगायतक विषयमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now